ललिता निवास प्रकरणमा मालपोतका पूर्व कर्मचारीहरु पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

ललिता निवास प्रकरणमा मालपोतका पूर्व कर्मचारीहरु पक्राउ

काठमाडौं, २६ असार । चर्चित ललितानिवास सरकारी जग्गा प्रकरणमा थप २ जना पक्राउ परेका छन् ।

सरकारी जग्गा हिनामिना आरोपमा सिआईबीले योगराज पौडेल र नारायणदत्त मिश्रलाई पक्राउ गरेको हो ।

पौडेल मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु हुन् भने मिश्र पुर्व खरिदार हुन् ।

यीसँगै सरकारी जग्गा लिखत किर्ते गरेर ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);