सदन कहिले खुल्ला ? ओली र देउवासँग छलफल गर्दै प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८१, शनिबार

सदन कहिले खुल्ला ? ओली र देउवासँग छलफल गर्दै प्रचण्ड

काठमाडौं, २४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सदन खुलाउनेबारे शीर्ष नेताहरुसँग छलफल गर्न लागेका छन् । प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेको बुझिएको छ ।

एमालेले प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्लीसमेत गएको भनेर अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले दुवै सदन अबरुद्ध गर्दै आएको छ ।

आज पनि एमालेले राष्ट्रियसभाको बैठक अबरुद्ध बनाएको हो । प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनीहरुको माग छ । प्रचण्डको अभिव्यक्तिपछि एमाले,रास्वपा र राप्रपाले अवरोध गर्दै आएको छ । प्रतिनिधि सभा बैठक आज बोलाइएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);