लक्ष्य प्राप्ति नभएपनि केही खेलाडीहरूको प्रदर्शन सम्झनालायक रह्योः मोन्टी देसाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

लक्ष्य प्राप्ति नभएपनि केही खेलाडीहरूको प्रदर्शन सम्झनालायक रह्योः मोन्टी देसाई

काठमाडौं । जिम्बाबेमा भएको विश्वकप छनोट खेल सकेर नेपाल स्वदेश फर्किएको छ ।

शुक्रवार बिहान नेपाली टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकपमा छनोट हुन नसके पनि केही खेलाडीको प्रदर्शनले सकारात्मक सन्देश दिएको बताउनु भयो ।

जिम्बाबेमा भएको छनोट खेलेर शुक्रवार स्वदेश फर्र्किएको नेपाली टोलीका प्रशिक्षक देसाईले लक्ष्य प्राप्ति नभएपनि केही खेलाडीहरूको प्रदर्शन सम्झनालायक रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);