चिसो मौसममा फैलिने रोग र त्यसको समाधान | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

चिसो मौसममा फैलिने रोग र त्यसको समाधान

काठमाडौं, २७ पुष । मानिसहरू चिसो देखी संवेदनशील हुन्छन् र यो मौसममा विभिन्न रोगहरू विकास हुने गर्दछ । जाडो मौसमले विभिन्न रोग र श्वास प्रसास समस्याहरु निमत्याउने गर्दछ र त्यसबाट हामी सजक हुनुपर्छ ।

जाडो महिनाको अन्त्यमा बढी सकृय हुने यो प्रकोपले गर्मि-वर्षामा त महामारी नै फैलाउछ । यी समस्याहरु हरेक बर्ष जाडो मौसम मा देखिने समस्या हरु हुन । यस समयमा भाईरस बढी सक्रिय हुने गर्दछ ।

अहिले ब्यपक रुपमा देखिने समस्या भनेको ज्वोरो आउने, खोकी लाग्ने, श्वास प्रससमा समस्या संगै झाडापखाला पनि हो । यो संगै नसर्ने रोगहरुको समस्या पनि उत्तिकै छ। जस्तै उच्च रक्तचाप्, जोर्नी दुख्ने, आँखाको एलर्जी, छालाको एलर्जी आदि ।

यस सम्बन्धित थप जानकारीको लागि तलको भिडियो हेर्नुहोला:

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);