गिरिजाप्रसाद कोईरालाको १०० औं जन्मजयन्ती मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

गिरिजाप्रसाद कोईरालाको १०० औं जन्मजयन्ती मनाइँदै

girija prashad kairala

काठमाडौं, १८ असार । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको आज विभिन्न कार्यक्रम गरी जन्म शताब्दी मनाइँदै छ ।

वि.सं.१९८१ असार १८ गते जन्मनुभएका कोईरालाको वि.सं.२०६६ चैत ६ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);