रास्वपाले ७७ जिल्लामा तोक्यो सम्पर्क सांसद (नामावलीसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

रास्वपाले ७७ जिल्लामा तोक्यो सम्पर्क सांसद (नामावलीसहित)

काठमाडौं, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ वटै जिल्लामा सम्पर्क सांसद तोकेको छ । सबै जिल्लाका नागरिकहरुको आवाज संसदमा पुराउनका लागि सम्पर्क सांसद तोकेको पार्टीले जनाएको छ ।

उपसभापति डोल प्रसाद अर्याल– बारा, धादिङ, कञ्चनपुर, कैलाली

संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ–गुल्मी, दार्चुला, अछाम र पाल्पा

प्रमुख सचेतक सन्तोष परियार– भक्तपुर, अर्घाखाँची, दैलेख, र बाजुरा

सचेतक निशा डाँगी–झापा, मोरङ, इलाम, सल्यान

मनिष झा–धनुषा, रौतहट, रुपन्देही र बझाङ

गणेश पराजुली–ओखलढुङ्गा, खोटाङ, सिराहा र डँडेलधुरा

सोबिता गौतम–दोलखा, रामेछाप, सिन्धुपाल्चोक र जाजरकोट

सुमना श्रेष्ठ–रसुवा, काठमाडौं, रूकुम (पूर्व) र रूकुम (पश्चिम)

तोसिमा कार्की–ताप्लेजुङ, पाँचथर, डोटी र ललितपुर

शिशिर खनाल–रोल्पा, दाङ, सर्लाही, र सप्तरी

हरि ढकाल–सोलुखुम्बु, चितवन, नवलपुर र उदयपुर

डा.स्वर्णिम वाग्ले–गोरखा, पर्सा, बैतडी र तनहुँ

डा.चन्दा कार्की– भोजपुर, सिन्धुली, मनाङ र महोत्तरी

असिम शाह– काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ र कपिलवस्तु

लक्ष्मी तिवारी–प्युठान, परासी, बर्दिया र बाँके

अशोककुमार चौधरी–धनकुटा, तेह्रथुम, संखुवासभा र सुनसरी

शिव नेपाली–लमजुङ, म्याग्दी, पर्वत र कास्की

बिनिता कठायत–जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा

विन्दबासिनी कंशाकार–स्याङ्जा, बाग्लुङ, मकवानपुर

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);