काठमाडौं, १३ असार । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दैछ । बैठक आज बिहान साढे १० बजे संसद भवनमा बस्नेछ ।
बैठकले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारितमा समर्थन गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिनेछ ।
बजेट संशोधन बिना पास गर्न नदिने धारणा राख्दै आएका छन् ।