सांसदले उठाएका प्रश्नहरूको मन्त्रीले जवाफ दिने | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

सांसदले उठाएका प्रश्नहरूको मन्त्रीले जवाफ दिने

काठमाडौं, १२ असार । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा बैठक ११ बजे बोलाइएको हो ।

संसद सचिवालयका अनुसार बैठकमा बिनियोजन बिधेयक माथीको छलफल जारी रहनेछ । सोही क्रममा बिनियोजन (बजेट) बिधेयक माथी उठेका प्रश्रको जवाफ सबन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यलाइ निरन्तरता दिइनेछ ।

आज पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् ।

Leave a Reply