बालेन्द्र विरुद्धको मुद्दा आजपनि हेर्न नभ्याउने | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

बालेन्द्र विरुद्धको मुद्दा आजपनि हेर्न नभ्याउने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्धको मुद्दा आजपनि हेर्न नभ्याउने सूचीमा परेको छ।

सोमबार न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको उक्त मुद्दा आजपनि हेर्न नभ्याउने सूचीमा परेको हो ।

महानगर प्रमुख शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन्।

Leave a Reply