महानगरले किन गर्यो डा.दिलजन मन्सुरको क्लिनिक बन्द ? | ईमाउण्टेन समाचार

Our Network

जेठ १७ २०८१, बिहीबार

महानगरले किन गर्यो डा.दिलजन मन्सुरको क्लिनिक बन्द ?

काठमाडौं, ११ असार । डा.दिलजन मन्सुरले सञ्चालन गर्दै आएको क्लिनिक काठमाडौं महानगरपालिकाले बन्द गराएको छ । मैतिदेवीमा सञ्चालित एफडीएच क्लिनिक मापदण्ड विपरित सञ्चालन गरेको भन्दै महानगरले बन्द गराएको हो ।

आइतबार दिउँसोदेखि सो क्लिनिक बन्द भएको हो ।

डा.मन्सुरले सञ्चालन गर्दै आएको क्लिनिकमा मोटोपन,मधुमेह,उच्च रक्तचाप र थाइराइड रोग ्निको पार्ने दाबी गर्दै बिरामीहरुको उपचार हुँदै आएको थियो । एक स्रोतका अनुसार डा.मन्सुरले बिरामीहरुलाई एक घण्टाका लागि १० हजार रुपैयाँ शुल्क लिएर ‘लाइफस्टाइल मोडिफिकेशन’को कक्षा दिने गर्थे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);