एजेन्सी, २६ पुष । सहारा मरुभूमि संसारको सबै भन्दा गर्मी ठाउँ मध्य एक हो जहाँ हामी हिम पात भएको कल्पना पनि गर्न सक्दैनौ । तर यस ठाउँमा बिगत दुइ बर्ष देखी नियमित हिम्पात भएको छ ।
आइतवार,अल्जीरियामा रहेको ‘अइन सेफ्रा’ मरुभुमी जुन “गेटवे टू सहारा”को रूप मा चिनिन्छ, त्यहाँ १५ इन्च सम्मको हिम पत भएको अनुभब गरिएको छ ।
तस्बिर सौजन्य : सिएनएन