काठमाडौं । विश्वकप छनोट अन्तर्गत वेस्ट इन्डीजविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।
जिम्बाबेमा जारी खेलमा वेस्ट इन्डीजले दिएको ३४० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले दोस्रो ओभरमै आपनर कुशल भुर्तेललाई गुमाएको हो ।
अहिले क्रिजमा भिम सार्की र आसिफ सेख रहेका छन् । चौथो ओभरको खेल जारी रहँदा नेपालले १ विकेट गुमाएर १८ रन बनाएको छ ।