मोर्चाबारे प्रभुको प्रश्न : वारेण्ट काटने र गौर हत्याकाण्डका अपराधीसंग घाटी जोड़नेहरुलाई के भन्नुहुन्छ ? | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

मोर्चाबारे प्रभुको प्रश्न : वारेण्ट काटने र गौर हत्याकाण्डका अपराधीसंग घाटी जोड़नेहरुलाई के भन्नुहुन्छ ?

काठमाडौं, ५ असार । आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले नवगठित समाजवादी मोर्चाबारे कडा टिप्पणी गरेका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

सोमबार राष्ट्रिय सभा गृहमा भव्य कार्यक्रमको आयोजना गरेर माओवादी, नेकपा एस, जसपा र विप्लव नेतृत्वको नेकपाले मोर्चाको घोषणा गरेको थियो ।

‘जनयुद्धकालीन मुद्धामा वारेण्ट काटने र गौर हत्याकाण्डका अपराधी संग घाटी जोड़नेहरुलाई के भन्नुहुन्छ ?’–शाहले प्रश्न गरेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);