ट्रेड युनियन काँग्रेसको महाधिवेशन आजदेखि | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

ट्रेड युनियन काँग्रेसको महाधिवेशन आजदेखि

काठमाडौं, ४ असार । आजबाट ट्रेड युनियन काँग्रेसको महाधिवेशन शुरु हुँदैछ । आज दिउँसो १ बजेबाट शुरु हुने कार्यक्रममा पार्टीका शीर्ष नेताहरु सहभागी हुनुहुनेछ ।

असार ४ गतेदेखि ६ गतेसम्म महाधिवेशन हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);