पाँचथरमा बाढी : ५ जना बेपत्ता, विवरण आउँन बाँकी | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

पाँचथरमा बाढी : ५ जना बेपत्ता, विवरण आउँन बाँकी

काठमाडौं, ३ असार । लगातार वर्षाका कारण गएको बाढीमा परेर पाँचथरमा ५ जना बेपत्ता भएका छन् । बाढीले ९ वटा घर बगाएको प्रहरीले जनाएको छ ।

बाढीले भौतिक क्षति ठुलो पारेको हुन सक्ने बताइए पनि विवरण आउन भने बाँकी रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, बाढीले फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने खोलाको पुल, फालेलङु गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा २ वटा मोटरेबल र एउटा झोलुंगे पुल समेत बगाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);