काठमाडौं, १ असार । आज असार १ गते शुक्रबार । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १९ पैसा र विक्रिदर १३१ रुपैयाँ ७९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको १४२ रुपैयाँ २ पैसा र विक्रिदर १४२ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ २१ पैसा र विक्रिदर ८९ रुपैयाँ ६२ पैसा रहेको बैंकले जनाएको छ ।