आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर

us doller

काठमाडौं, १ असार । आज असार १ गते शुक्रबार । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १९ पैसा र विक्रिदर १३१ रुपैयाँ ७९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको १४२ रुपैयाँ २ पैसा र विक्रिदर १४२ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ २१ पैसा र विक्रिदर ८९ रुपैयाँ ६२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);