आजपनि बढेरै बन्द भयो नेप्से | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

आजपनि बढेरै बन्द भयो नेप्से

काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयर बजार परिसुचक नेप्से झिँनो अंकले बढेको छ ।

बिहीबार सेयर बजारमा ०.२५ प्रतिशतको वृद्धि हुँदा ५ अंकले बढेर २०४२.०७ को विन्दुमा रोकिएको छ । कारोबार रकम भने मंगलबार र बुधबारको तुलनामा घटेको छ । कारोबार रकम ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँको भएको छ ।

बिहीबार सिटी होटलको कारोबार सकारात्मक सर्किट लागेको छ । अभियान लघुवित्त, वीपीडब्लू लघुवित्त, कालिका लघुवित्त, सोल्टी होटलसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ । भूगोल इनर्जी, मल्टीप्रपोज फाइनान्स, मिर्मिरे लघुवित्त, साधना लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);