नेपालले फिलिपिन्सको सामना गर्दै | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

नेपालले फिलिपिन्सको सामना गर्दै

काठमाडौं, ३२ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज मैत्रीपूर्ण खेलमा फिलिपिन्सको सामना गर्दैछ । नेपालले घरेलु टोली फिलिपिन्ससँग रिजल मेमोरियल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ४ः४५ बजेबाट प्रतिष्पर्धा शुरु गर्नेछ । नेपाल आज बलियो
टोली फिलिपिन्सलाई हराउने योजनामा रहेको छ ।

भारतमा हुने १४ औं संस्करणको साफ च्याम्पियनसिपको तयारी अन्तर्गत नेपालले फिलिपिन्ससँग खेल्न लागेको हो । भारतको बेंगलुरुमा आयोजना हुने साफ असार ६ देखि १८ गतेसम्म हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);