काठमाडौं, ३२ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६पैसा र विक्रिदर १३१ रुपैयाँ ६६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक १४१ रुपैयाँ ६२ पैसा र विक्रिदर १४२ रुपैयाँ २७ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ९८ पैसा र विक्रिदर ८९ रुपैयाँ ३९ पैसा रहेको बैंकले जनाएको छ ।