लगातार बढ्यो नेप्से, कारोबारमा पनि वृद्धि | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८३, शुक्रबार

लगातार बढ्यो नेप्से, कारोबारमा पनि वृद्धि

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।

सोमबार नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.०६ विन्दुमा पुगेको छ।

नेप्सेमा आज ५ अर्ब १७ करोड बराबरको कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा खप्तड लघुवित्त संस्थान सबैभन्दा माथि रहेको छ । राष्ट्रिय बीमा कम्पनीले आज सबैभन्दा धेरै गुमाएको छ ।

 

 

Leave a Reply

ताजा समाचार