सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री महत (लाइभ) | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री महत (लाइभ)

काठमाडौं, २९ जेठ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी छ । बैठक आज दिउँसो १ बजेबाट शुरु भएको हो ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारबाट प्रश्तुत आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइहरेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);