जसपाले किन बोलायो कार्यकारिणी समितिको बैठक ! | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

जसपाले किन बोलायो कार्यकारिणी समितिको बैठक !

काठमाडौँ, २५ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

पार्टीले आगामी जेठ २७ गते शनिबारका दिउँसो १ बजे लागि बैठक पार्टी कार्यालयमा बोलाइएको हो ।

बैठकमा विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);