बाबुराम नेतृत्वको नेसपाको बैठक आजदेखि | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

बाबुराम नेतृत्वको नेसपाको बैठक आजदेखि

baburam bhattarai

काठमाडौं, २५ जेठ । नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । भक्तपुरको लोकन्थलीको एक पार्टी प्यालेसमा बिहान ११ बजे बोलाइएको हो ।
बैठक आज र भोलि चल्नेछ । बैठकले पछिल्लो राजनीतिक अवस्थाको समिक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने जनाइएको छ ।

अध्यक्ष डा.बाबुराम भट्टराईले ‘अबको राष्ट्रका सकल्प ःनयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन र सांगठनिक प्रस्ताव पेस गर्नेछन् । सो प्रस्तावमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);