प्रदेश प्रमुख अस्थायी मुकाम तोक्ने विषयमा सरकार आफैँ अस्पष्ट | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

प्रदेश प्रमुख अस्थायी मुकाम तोक्ने विषयमा सरकार आफैँ अस्पष्ट

1513651857

काठमाडौं, २५ पुष । प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने विषयमा सरकार आफैँ अस्पष्ट देखिएको छ । विपक्षी दलको सहमति पाए तत्कालै दुवै काम गर्ने तयारीमा रहेको सरकारका मन्त्रीहरु नै फरक–फरक अभिव्यक्ति दिइरहेका छन् । यता विपक्षी दलले पनि त्यस विषयमा सरकारलाई साथ दिने छाँटकाट देखाएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);