रुसी हमलाबाट नोभा खाखोभ्का बाँध ध्वस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

रुसी हमलाबाट नोभा खाखोभ्का बाँध ध्वस्त

एजेन्सी, २३ जेठ । रुसी हमलाबाट युक्रेनको नोभा खाखोभ्का बाँध ध्वस्त भएको छ । मङ्गलवार रुसी हमलाबाट बाँध ध्वस्त भएपछि तल्लो तटीय क्षेत्रमा ठूलो क्षति हुने खतरा बढेको छ ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसी आतंकवादीले बाँध ध्वस्त पारिदिएको ट्वीट गरेका छन् । ट्वीटमा उल्लेखित भिडियोमा बाँधबाट पानी वेगले बगेको दृश्य देखिन्छ ।
रुसले युक्रेनमाथि हमला गरेपछि यो अहिलेसम्मकै ठूलो आक्रमण हो । यसले युक्रेनलाई ठूलो क्षति पुगेको छ ।

Leave a Reply