काठमाडौं महानगरले सार्वजनिक गर्यो छात्रवृत्ति नदिने ३४२ स्कुलको नाम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौं महानगरले सार्वजनिक गर्यो छात्रवृत्ति नदिने ३४२ स्कुलको नाम

ktm mahanagarpalika

काठमाडौं, २३ जेठ । काठमाडौं महानगरपालिकाले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयको सूची सार्वजनिक गरेको छ ।

आज एक सूचना जारी गर्दै महानगरले नियमअनुसार १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने ३ सय ४२ स्कुलको नाम सार्वजनिक गरेको हो ।

महानगरले गत जेठ १० गते १० प्रतिशत छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न परिपत्र गरेको थियो ।

सो परिपत्र अनुसार विवरण पेश नगर्ने उक्त स्कुलहरुको नामावली सार्वजनिक गरेको महनगरले जनाएको छ ।

विद्यालयहरुलाई जेठ २८ गतेभित्र विवरण पठाउन अन्तिम मिति तोकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);