संसद बैठकमा प्रधानमन्त्रीले प्रष्टिकरण दिंदै (लाइभ) | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

काठमाडौं, २२ जेठ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद बैठकमा सुरुमै प्रष्टिकरण दिइरहेका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित राप्रपा र रास्वपाले आइतबार संसद चल्न नदिएपछि प्रचण्डले आज सुरुमै प्रष्टिकरण दिने तयारी गरेका हुन् ।

दाहालले आइतबार साझ सभामुख देवराज घिमिरेसँग फोनमार्फत संसदको अवरोध हटाउन आग्रह गरेका थिए । प्रचण्डको भारत भ्रमणको क्रममा दिएको अभिव्यक्ति र राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिकता विधेयकको विषयमा रोस्टममै बसेर प्रष्टिकरण दिनु पर्ने र विधेयक फिर्ता संशोधन गर्नुपर्ने विपक्षी दलहरुले अडान लिएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);