राप्रपाद्वारा संसद बैठक स्थगित गर्न प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

राप्रपाद्वारा संसद बैठक स्थगित गर्न प्रस्ताव

काठमाडौं, २१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको आज बस्ने बैठकको कार्यक्रम स्थगन गर्न प्रस्ताव गरेको छ ।

संसदको नियमावली २०७९ को नियम ७४ बमोजिम आजको प्रतिनिधि सभाको बैठक स्थगित गर्न प्रस्ताव गरेको हो । राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सो प्रस्ताव पेश गरेका हुन् ।

राष्ट्रपतिले नीति र नियमविपरित नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीले भारत भ्रमणमा मुलुकको हित विपरित कार्य गरेको भन्ने कुरा उठेको भन्दै नियमित रुपमा अगाडी नबढ्ुने हुँदा निर्धारित सबै कार्यक्रम स्थगित गर्नुपर्ने शाहीको माग छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);