महिला समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

महिला समितिको बैठक बस्दै

काठमाडौं, १९ जेठ । आज महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे समितिको सभा कक्षमा बस्नेछ ।

आजको बैठकमा राष्ट्रिय महिला आयोगको क्षेत्राधिकार, गत वर्षमा सम्पन्न कार्यक्रम, पूरा हुन नसकेका कामहरु, चालु आ.व.को कार्यक्रम तथा समस्या सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);