नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेपछि रवि रुष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेपछि रवि रुष्ट

काठमाडौं, १७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण गरेकोमा आपत्ति जनाएका छन् । पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु लोकतान्त्रिक संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध भएको लामिछानेको ठहर छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);