आजको लागि यस्तो छ डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

आजको लागि यस्तो छ डलरको भाउ

काठमाडौं, १७ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४ पैसा र विक्रिदर १३२ रुपैयाँ ६४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ६९ पैसा र विक्रिदर १४२ रुपैयाँ ३४ पैसा रहेको छ ।

त्यसैगरी, एक स्विस फ्रान्सको खरिददर १४६ रुपैयाँ ३८ पैसा र विक्रिदर १४७ रुपैयाँ ४ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);