सांसदहरु वडा अध्यक्षको लेबलमा : बालेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सांसदहरु वडा अध्यक्षको लेबलमा : बालेन

काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सांसदहर वडाध्यक्षको लेबलमा आएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा साहले लेखेका छन्,‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो ।’

आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट सांसद कोष चलायमान भएपछि बालेनले यस्तो टिप्पणी गरेका हुन् । सांसदहरुदलाई वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु भएको भनी प्रश्न गरेका छन् ।

बालेनले लेखेका छन्,‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।’

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);