संसदीय सुनुवाइ विशेष समितिको बैठक आज | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज

काठमाडौँ, १६ जेठ । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्ने भएको छ ।

पहिलो बैठक सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा बिहान ८ बजे बस्न लागेको हो ।

पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि उपस्थित हुने र सम्बोधन गर्ने जनाइएको छ ।

Leave a Reply