४ दिने भ्रमणका लागि प्रचण्ड भारत जाँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

४ दिने भ्रमणका लागि प्रचण्ड भारत जाँदै

काठमाडौँ, ११ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जाने भएका छन् । दाहालले आगामी जेठ १७ देखि २० सम्म दक्षिणी छिमेक भारतको भ्रमण गर्ने भएका हुन् ।

संघीय संसद्मा बजेट वक्तव्य पेस गरेलगत्तै प्रधानमन्त्री दाहाल भारत जान लागेका हुन् । चारदिने भ्रमणलाई मध्यनजर गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयले गृहकार्य बढाएको स्रोतले जनाएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);