काठमाडौं, ११ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९६ पैसा र विक्रिदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ८८ पैसा र विक्रिदर १४२ रुपैयाँ ५३ पैसा रहेको छ ।
त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ३४ पैसा र विक्रिदर ९७ रुपैयाँ ७९ पैसा रहेको बैंकले जनाएको छ ।