काठमाडौं, ९ जेठ । २७ औं सगरमाथा चढेर किर्तिमान राखेका कामीरिता शेर्पा फेरी सगरमाथा चढ्न लागेका छन् ।
सोलुका पासाङले कीर्तिमान बराबरी गरेपछि कामीरिता २८औ पटक सगरमाथा चढ्न लागेका हुन् ।
उनले सगरमाथाको यात्रा सोमबार नै सूरु गरेका हुन् । उनले सबैभन्दा धेरै पटक सगरमाथा चढेको आफ्नो नाम पुन विश्व रेकर्ड राख्न चाहेका छन् ।