२८औं पटक सगरमाथा चढ्दै कामीरिता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

२८औं पटक सगरमाथा चढ्दै कामीरिता

kamirita sherpa

काठमाडौं, ९ जेठ । २७ औं सगरमाथा चढेर किर्तिमान राखेका कामीरिता शेर्पा फेरी सगरमाथा चढ्न लागेका छन् ।

सोलुका पासाङले कीर्तिमान बराबरी गरेपछि कामीरिता २८औ पटक सगरमाथा चढ्न लागेका हुन् ।

उनले सगरमाथाको यात्रा सोमबार नै सूरु गरेका हुन् । उनले सबैभन्दा धेरै पटक सगरमाथा चढेको आफ्नो नाम पुन विश्व रेकर्ड राख्न चाहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);