काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आरोहणका लागि नयाँ हिमाल खुल्ला गर्ने घोषणा गरेको बताएका छन् ।
शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति भण्डारीले यस्तो घोषणा गर्नुभएको हो ।