काठमाडौं, २३ पुष । आईसीटी विकासमा नेपाल सार्क राष्ट्रको पाँचौं स्थानमा भए पनि ब्यान्डविथ खपतमा नेपाल सबैभन्दा कमजोर देखिएको छ । इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू)ले सार्वजनिक गरेको ‘मेजरिङ दी इन्फर्मेसन सोसाइटी रिपोर्ट’ का अनुसार नेपाल सार्क राष्ट्रमध्ये ब्यान्डविथ खपतमा सबैभन्दा कमजोर देखिएको हो ।
ब्यान्डविथ खपतमा नेपाल सबैभन्दा कमजोर
ताजा समाचार
देशका २१ ठाउँमा आगलागी, ४ जना घाइते
८ घन्टा अघि
आन्दोलनको विषयमा राप्रपामा छलफल
९ घन्टा अघि