काठमाडौं, २३ पुष । रानी पोखरी पुनः निर्माणमा सरोकारवालाको एक मत हुन नसक्दा नकारात्मक प्रभाव परेको छ । काठमाण्डौ महानगरपालिका, पुरातत्व विभाग र राष्ट्रिय पुनः निर्माण प्राधिकरणबिच समन्वय नहुँदा अहिलेसम्म गरिएको खर्च त्यसै खेर जाने अवस्था आएको छ ।