नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं, ५ जेठ । सरकारले आज संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा बैठक अघि बोलाएको मन्त्रिपरिषदको बैठक भर्खरै सुरु भएको छ ।

आज संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम अनुमोदन गर्न प्रधानमन्त्री मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);