कानून समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

कानून समितिको बैठक बस्दै

काठमाडौ,५ जेठ ।आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे समितिको सभा कक्षमा बस्नेछ ।

आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);