कानून समितिको बैठक आज | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

कानून समितिको बैठक आज

काठमाडौं, ५ साउन । आज कानून, न्यायन तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग, ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी समितिसमक्ष प्रतिवेदन पेस गर्न गठित उपसमितिको कार्य सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार