काठमाडौं, २३ पुष । चालू आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालको निर्यात वृद्धि जम्मा ६ दशमलब ४ प्रतिशत मात्रै छ । जबकि आयातको वृद्धि भने १० दशमलब ९ प्रतिशत रहेको छ । सरकारले निर्यात वृद्धिलाई प्राथमिकतामा राखेको देखिए पनि त्यसको परिणाम भने सन्तोषजनक छैन ।
नेपालको निर्यात वृद्धि जम्मा ६ दशमलब ४ प्रतिशत
ताजा समाचार
प्रधानमन्त्री ओलीले डाके सत्तारूढ दलहरूको बैठक
२० घन्टा अघि
रास्वपाको सचिवालय बैठक आज
२३ घन्टा अघि
प्रचण्ड आज तेह्रथुम जाने
२३ घन्टा अघि