प्रतिनिधि सभा बैठक सुरु (लाइभ) | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

प्रतिनिधि सभा बैठक सुरु (लाइभ)

काठमाडौं, १ जेठ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रस्तुत गर्नुहुने, सभामुखले शोक प्रश्तावहरु प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।

Leave a Reply