अख्तियारको छानविन चल्दै, विमान उडाउँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

अख्तियारको छानविन चल्दै, विमान उडाउँदै

अख्तियारको छानविन चल्दै, विमान उडाउँदै

काठमाडौं, २३ पुष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविन टुंगोमा नपुग्दै नेपाल नागरिक उड्यान प्राधिकरण क्यानले श्री एयरलाइन्सलाई उडान अनुमति दिएकाले नेपाली आकाशमा पुरानो जहाज उडिरहेको पाइएको छ ।

श्री एयरलाईन्सको पुरानो जहाजलाई उडान अनुमति दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत जेठ ३० मा उजुरी परेको थियो ।

सो उजुरीउपर आयोगले नागरिक उड्यन प्राधिकरणलाई ७ दिनभित्र सबै कागजपत्र उपलब्ध गराउन २०७४ असार १६ गते पत्र काटेको थियो ।, आजको कारोवारमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);