राप्रपाको पुर्ण बैठक आजदेखि | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८०, शनिबार

राप्रपाको पुर्ण बैठक आजदेखि

काठमाडौं, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आजदेखि सुरु हुनेछ ।

जेठ ३ गते सम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था,गत वैशाख १० मा सम्पन्न भएको उपनिर्वाचनको समिक्षा,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल हुने जनाइएको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनले भावी कार्यदिशासम्बन्धि प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पार्टीको सांगठनको रणनीति र कार्यनीतिसम्बन्धि प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

 

Leave a Reply