कांग्रेसका पूर्व सांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

कांग्रेसका पूर्व सांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

नेपाली कांग्रेसका पूर्व सांसद शेर्पाविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको हो ।

शेर्पा २०७० संविधान सभाको निर्वाचनमा रामेछाप १ बाट निर्वाचित भएका थिए । शेर्पा प्रहरीको हिरासतमा रहेका केशव दुलाल र सानुभण्डारीलाई भेट्न पुगेको बुझिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);