भ्रष्टाचारविरुद्धको कार्यक्रममा ऐक्यबद्धता जनाउँदै गगनले भने– खबरदारी गरौं, दबाब दिऔं | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

भ्रष्टाचारविरुद्धको कार्यक्रममा ऐक्यबद्धता जनाउँदै गगनले भने– खबरदारी गरौं, दबाब दिऔं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले भ्रष्टाचारबिरुद्धको अभियानमा खबरदारी गर्न आह्वान गरेका छन् ।

महामन्त्री थापाले सामाजिक सञ्जाल यस्तो आह्वान गरेका हुन् ।

‘जो जहाँ छौं, त्यहीबाट आवाज उठाऔं, खबरदारी गरौं, दबाब दिऔं। भ्रष्टाचारबिरुद्धको अभियानमा जो जहाँ छौं, त्यहीबाट आवाज उठाऔं, खबरदारी गरौं, दबाब दिऔं। नागरिकस्तरबाट हुने जनदबाबमूलक अभियानले भ्रष्टाचार नियन्त्रणका लागि सरकारबाट भएका प्रयासलाई थप मद्दत पुग्नेछ, सदन र पार्टीहरूभित्र उठिरहेका आवाजलाई ठूलो बल पुग्नेछ। भोलिको कार्यक्रमहरु प्रति ऐक्यबद्धता,’ उनले लेखेका छन् ।

Leave a Reply

ताजा समाचार